प्रमुख समाचार

  • अनाथलाई सहयोग

    आनन्द पोखरेल । चितवनका गायक भुवन प्यासीले आफ्नो नयाँ गीत सार्वजनिक गर्दै अनाथ बालबालिकाको लागि शैक्षिक सामग्री समेत वितरण गर्नुभएको छ । यो देशको लागि म जन्म लिएको हुँ, म त नेपालको छोरोलगायत विभिन्न गीतमा आवाज भरेका प्यासीले शुक्रबार भरतपुरमा आफ्नो नयाँ गीत ट्राफिक जाम सार्वजनिक गर्नुभएको हो । गीत...

    Read More ...

  • डेंगु रोग नियन्त्रणको लागी लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गरिने

    भदौ २४  ।  डेंगु रोग नियन्त्रणको लागी पूर्वीचितवनमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गरिने भएको छ । पूवीचितवनको खैरहनी र रत्ननगर नगरपालिकाको केही वडाहरुमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम कुमार केशीले जानकारी दिए ।...

    Read More ...

  • भरतपुरमा डसना पसलमा आगलागी

      आनन्द पोखरेल चितवन, २४ भदौ  ।    भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको प्रकृति कपास तथा सिरक डसना उद्योगमा आगलागी भएको छ । आज बिहान करिब साढे तीन बजेतिर भएको आगलागी अहिले बिहान ८ः०० बजे मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट उद्योगका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएपछि महानगरमा रहेको बारुण यन्त्र (दमकल)लाई खबर गरेपनि दमकल समयमा नै...

    Read More ...

  • भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण मृत्यु

    भदौ १४ । चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण बुधबार बिहान मृत्यु भएको छ । खोटा चलन (नक्कली पैसासम्बन्धी) मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको बुधबार बिहान ७ बजे मृत्यु भएको...

    Read More ...

Contact image
Fabricator
Address:
1998 Logan Lane
Golden
CO
80401
USA
Phone:
303-271-1789
Send an Email. All fields with an asterisk (*) are required.