प्रमुख समाचार

  • भरतपुर महानगरपालिकामा मतगणना स्थलमा सिलबन्दी गरि व्यापक सुरक्षाकर्मी परिचालन

    जेठ १५ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भरतपुर महानगरपालिकाको मतपत्र च्यातेका छन् । आइतबार राति करिब ११ः५० बजेको समयमा माओवादी केन्द्रका मतगणना प्रतिनिधिले एक्कासी पत्रपत्र च्यातेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहदा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका नेकपा एमालेले जनाएको छ । वडा...

    Read More ...

  • धादिङको गोलाभञ्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

    धादिङ  जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं  १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्। ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब २ सय मिटर तल जंगलमा खसेको छ । दुर्घटना स्थलमा स्थानीयहरुले...

    Read More ...

  • भरतपुर महानगरको अन्तिम मतपरिणाम सोमबार आउने अपेक्षा

    जेठ १४ । वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचन २०७४ को अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । दुई ८३ स्थानमा भएको निर्वाचनमध्ये चितवनको भरतपुर महानगरपालिकाको परिणाम मात्रै आउन बाँकी रहेको छ । २९ वटा वडा रहेको महानगरको अन्तिम मतपरिणाम सोमबार आउने अपेक्षा गरिरहेको छ । स्थानीय...

    Read More ...

  • चितवनका विद्यालयहरुमा पुस्तक अभाव छैन ः जिल्ला शिक्षा अधिकारी

    जेठ १४ ।चितवनका विद्यालयहरुमा पुस्तक अभाव नरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अन्य जिल्लाहरुमा पुस्तक धेरै अभाव रहेपनि चितवनका अधिकांश विद्यालयहरुमा पुस्तक पुगिसकेको कार्यालयको भनाइ छ । यस पटक जनक शिक्षा सामग्री केन्द्र क्षेत्रिय कार्यालय भरतपुरले चितवनलाइ प्रँथमिकतामा राखेर पुस्तक विक्री...

    Read More ...

Contact image
Petroleum refinery operato
Address:
3613 Broadway Street
Summerville
SC
29483
USA
Mobile:
843-821-5987
Send an Email. All fields with an asterisk (*) are required.