स्थानीय निर्वाचनमा कम मत भएको भन्दै राजीनामा

प्रमुख समाचार
Typography

५ जेठ, पोखरा । स्थानीय तहको निर्वाचनमा निराशाजनक मत आएको भन्दै पोखरा लेखनाथ महानगर समितिका कांग्रेस सभापति बजिरमान श्रेष्ठले राजीनामा दिएका छन् । निराशाजनक मत आउनुमा आफू पनि जिम्मेवार रहेको भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । चुनावमा कम मत आएको भन्दै बिहीबार कास्की क्षेत्रनम्बर १ का राप्रपा उपाध्यक्ष विश्वराज पौडेलले राजीनामा दिएका थिए ।

Sign up via our free email subscription service to receive notifications when new information is available.