जलदेवी सामुदायिक वन उपभोक्ता समूहको २७ औँ स्थापना दिवस तथा १६ औँ वार्षिक साधारणसभा सम्पन्न, भरतपुर महानगरपालिकाले होमस्टे निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन
असोज १ , चितवन । जलदेवी सामुदायिक वन उपभोक्ता समूहको २७ औँ स्थापना दिवस तथा १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका कार्यवाहक...




